यसअघि उनीविरुद्ध विशेषमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पनि मुद्दा विचाराधीन छ ।
काठमाडौं — पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ । मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालतका रजिष्टार बेदप्रसाद उप्रेतीले कान्तिपुरसँग बताएका छन् ।
यसअघि उनीविरुद्ध विशेषमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा पनि मुद्दा विचाराधीन छ ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।