Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10458 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

108 stories
विचार | यसरी गरौं विद्यार्थीको बिदा सदुपयोग Education & Youth
Education & Youth
1w ago

विचार | यसरी गरौं विद्यार्थीको बिदा सदुपयोग

विद्यालयभित्र र बाहिर जीवनोपयोगी तथा अन्य सीपबारे पढ्ने/सुन्ने अवसर पाएका विद्यार्थीले त्यो सीप तिखार्ने उपयुक्त समय विद्यालयले दिने गरेका छोटा–लामा बिदा नै हो।

#विद्यार्थी #विद्यालय #विद्यालयभित्र
कसरी लिए इनम सापकोटाले राज्यसत्ताको परीक्षा ? Education & Youth
Education & Youth
1w ago

कसरी लिए इनम सापकोटाले राज्यसत्ताको परीक्षा ?

खासै चर्चामा नरहेका एक व्यक्तिको गिरफ्तारीले प्रधानमन्त्रीको सचिवालय, सुरक्षा निकायका उच्च अधिकारी र सर्वोच्च अदालतका न्यायाधीशसम्म जोडिएको सञ्जाल उजागर गरेको छ । सार्वजनिक संस्थाहरूलाई प्रभावित पार्ने प्रयासबारे प्रश्न उठिरहेका बेला महाभियोगको सम्भावनासँगै न्यायपालिका पनि कठघरामा परेको छ ।

#सर्वोच्च-अदालत #खासै #नरहे
चिकित्सा शिक्षाको प्रश्नपत्रमा त्रुटि, साढे दुई घण्टा ढिला परीक्षा Education & Youth
Education & Youth
1w ago

चिकित्सा शिक्षाको प्रश्नपत्रमा त्रुटि, साढे दुई घण्टा ढिला परीक्षा

मंगलबार अप्टोमेट्रीको प्रवेश परीक्षा ११ देखि २ बजेसम्म सञ्चालन हुने तालिका थियो । तर प्रश्नपत्रमा २० अंकको प्रश्न छुटेपछि परीक्षा करिब साढे दुई घण्टा ढिलो सकिएको थियो ।

#परीक्षा #प्रश्नपत्र #साढे
अनिश्चिततामा ६ हजार भुटानी शरणार्थी : न स्वदेश फर्कन पाए, न नेपालमै पाए कानुनी पहिचान Education & Youth
Education & Youth
1w ago

अनिश्चिततामा ६ हजार भुटानी शरणार्थी : न स्वदेश फर्कन पाए, न नेपालमै पाए कानुनी पहिचान

झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीहरू अझै रोजगारी, शिक्षा, परिवार पुनर्मिलन र कानुनी अधिकारको सुनिश्चितताका लागि राज्यको निर्णय पर्खिरहेका छन् ।

#भुटानी #शरणार्थी #कानुनी
सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ Education & Youth
Education & Youth
1w ago

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

रुकुम पश्चिम आठबिसकोटका रामबहादुर विक र सल्यान कुमाखका रेशम राना पक्राउ परेका हुन् । दुवैले जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

#रुकुम #पश्चिम #डोल्पा
जाजरकोटका बाढीपहिरो प्रभावित ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग Education & Youth
Education & Youth
1w ago

जाजरकोटका बाढीपहिरो प्रभावित ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीका कापी–किताब पहिरोमा पुरिएको समाचार प्रकाशित भएपछि फाउन्डेसनले स्थानीय सरकारसँग समन्वय गरी प्रभावित बालबालिकाका लागि सहयोग जुटाएको हो।

#बाढी-पहिरो #विद्यार्थी #प्रभावित
जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए Education & Youth
Education & Youth
1w ago

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् ।

#थापा #नाम #फिर्ता
गेटामा एमबीबीएस पढाई थाल्न कस्तो छ पूर्वाधार? Education & Youth
Education & Youth
1w ago

गेटामा एमबीबीएस पढाई थाल्न कस्तो छ पूर्वाधार?

कैलालीको गेटामा चिकित्सा शिक्षा पढाउन ९० सिटको अनुमति पाए पछि विश्वविद्यालयका पदाधिकारीले सबै पूर्वाधार तयार रहेको दाबी गरे पनि अस्पतालमा आधारभूत सेवा र विशेषज्ञ जनशक्तिसमेत अपूरा रहेको भन्दै प्रश्न उठेको छ।

#रहे #गेटा #चिकित्सा
सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफस संक्रमण घट्दै, जनजीवन सामान्य बन्दै Education & Youth
Education & Youth
1w ago

सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफस संक्रमण घट्दै, जनजीवन सामान्य बन्दै

जिल्लाका ९ पालिकामा फैलिएको संक्रमणबाट ८५५ जना संक्रमित र १० जनाको मृत्यु भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ।

#संक्रमण #फैलिए #सल्यान
विचार | चिकित्सा शिक्षामा रोक्नुपर्ने बर्बादी Education & Youth
Education & Youth
1w ago

विचार | चिकित्सा शिक्षामा रोक्नुपर्ने बर्बादी

डाक्टरको हरेकजसो निर्णय बिरामीका लागि जीवन–मरणको प्रश्न बन्ने हुँदा चिकित्सा शिक्षामा गुणस्तर लेनदेन र सौदाबाजीको विषय बन्नु हुँदैन। त्यसैले वर्षौंदेखि निजी मेडिकल कलेजहरूले जसरी दुई सय जना अट्ने हल बनाएकाले हामी बर्सेनि त्यति विद्यार्थी पढाउन योग्य छौं भन्ने दाबी गर्दै आएका छन्, त्यो खतरनाक विषय हो।

#हरेकजसो #बिरामी #जीवन
हिमपातपछि चम्किएको तिम्बुङपोखरी [तस्बिरहरू] Education & Youth
Education & Youth
1w ago

हिमपातपछि चम्किएको तिम्बुङपोखरी [तस्बिरहरू]

आइतबार बिहानैदेखि मौसम खुलेपछि हिउँले ढाकिएको तिम्बुङपोखरी पोखरी र आसपासका पहाडको दृश्यावलोकन गर्न पर्यटक आउन थालेका छन् ।

#तिम्बुङपोखरी #आइतबार #बिहानै
विदेशबाट फर्किएका युवाले बाँझो पाखोमा फलाए अकबरे र बेसार Education & Youth
Education & Youth
1w ago

विदेशबाट फर्किएका युवाले बाँझो पाखोमा फलाए अकबरे र बेसार

खाडी मुलुकमा वर्षौं श्रम गरेका युवाहरूले आफ्नै गाउँमा कृषि र पशुपालनमार्फत रोजगारी, आम्दानी र आत्मनिर्भरता खोजिरहेका छन्।

#रोपनी #अकबरे #सात
Build #2612