Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11314 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

328 stories
लक्ष्मीपूजामा सेयर बजार खोल्ने परम्परा नेपालमा पनि सुरु गर्न सकिन्छ? Business & Economy
Business & Economy
6d ago

लक्ष्मीपूजामा सेयर बजार खोल्ने परम्परा नेपालमा पनि सुरु गर्न सकिन्छ?

मुहूर्त कारोबारलाई भारतमा केवल सेयर किनबेचका रूपमा मात्र हेरिँदैन । यसलाई नयाँ लगानीको सुरुवात र समृद्धिको कामनासँग पनि जोडिन्छ ।

#शेयर-बजार #भारत #लक्ष्मीपूजा
बजारमा सयपत्री र मखमली [तस्बिरहरू] Business & Economy
Business & Economy
6d ago

बजारमा सयपत्री र मखमली [तस्बिरहरू]

तिहारमा सयपत्री र मखमली फूलको माग उच्च हुन्छ । लक्ष्मीपूजा गर्न र भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला उन्न सयपत्री र मखमली प्रयोग हुन्छन् ।

#सयपत्री #मखमली #फूल
सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने Business & Economy
Business & Economy
6d ago

सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सरकारले व्यहोर्ने १० र रोजगारदाताले १० प्रतिशत योगदान, श्रमिकको ज्याला बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने

#श्रमिक #आबद्ध #अनिवार्य
तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई Business & Economy
Business & Economy
6d ago

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् ।

#फूल #सयपत्री #तिहार
तिहारले सम्झाएको फूलको व्यापार : बर्सेनि ४ अर्बको कारोबार Business & Economy
Business & Economy
1w ago

तिहारले सम्झाएको फूलको व्यापार : बर्सेनि ४ अर्बको कारोबार

सयपत्री र मखमली फूल धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारसँग जोडिँदै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।

#अर्थतन्त्र #फूल #तिहार
महँगिए ड्राइफ्रुट्स र फलफूल Business & Economy
Business & Economy
1w ago

महँगिए ड्राइफ्रुट्स र फलफूल

यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायतको मूल्यमा डेढ सयदेखि १८ सयसम्म बढेको छ ।

#ड्राइफ्रुट्स #तिहार #फलफूल
राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार Business & Economy
Business & Economy
1w ago

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ ।

#शेयर-बजार #दलका #चर्चा
तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण Business & Economy
Business & Economy
1w ago

तिहारमा पर्याप्त खाद्यान्न मौज्दात, सहज बनाइँदै ग्यास वितरण

सरकारी निकाय भन्छन्– ‘तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या हुँदैन, ग्यास वितरण प्रणाली पनि चुस्त बनाउँछौं’

#तिहार #खाद्यान्न #ग्यास
Build #2612