Trending
Prev Story
Next Story

तिहारले सम्झाएको फूलको व्यापार : बर्सेनि ४ अर्बको कारोबार

Ekantipur •
November 08, 2026 • 01:31 AM
1
1 reads 0 reactions

सयपत्री र मखमली फूल धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारसँग जोडिँदै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।

तिहारले सम्झाएको फूलको व्यापार : बर्सेनि ४ अर्बको कारोबार

सयपत्री र मखमली फूल धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारसँग जोडिँदै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।

काठमाडौँ — दसैंपछि नेपालीको दोस्रो ठूलो चाड तिहारलाई उज्यालो र रङको पर्वका रूपमा चिनिन्छ । झिलिमिली बत्ती, देउसीभैलो र सप्तरङ्गी टीकासँगै तिहारलाई फूलको पर्व पनि भनिन्छ । विशेषगरी सयपत्री र मखमली फूलबिना तिहारको उत्सव नै अधुरो जस्तै हुन्छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र अतिथि सत्कारसँग जोडिएका फूलले नेपाली अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिइरहेका छन् । नेपालमा वार्षिक चार अर्ब रुपैयाँभन्दा बढीको पुष्प कारोबार हुने गरेको छ ।

नारायण किलम्बू कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

काठमाडौं । तिहारमा पटाका तथा आतसबाजीको प्रयोग बढेसँगै वायु र ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ, धुलो र विषाक्त रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै विस्फोटबाट...

#तिहार
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611