युद्धले सबैभन्दा बढी असर कतारलाई, नेपालको वैदेशिक रोजगारीमा पनि धक्का
प्राकृतिक ग्यास उत्पादन र निर्यातमा अवरोधले कतारको अर्थतन्त्रमा असर, सरकारी आम्दानी ४२ प्रतिशत घट्यो, नेपालबाट जाने नयाा श्रमिकको संख्या ३५ प्रतिशतले खुम्चियो
प्राकृतिक ग्यास उत्पादन र निर्यातमा अवरोधले कतारको अर्थतन्त्रमा असर, सरकारी आम्दानी ४२ प्रतिशत घट्यो, नेपालबाट जाने नयाा श्रमिकको संख्या ३५ प्रतिशतले खुम्चियो
इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित भएका छन् ।
चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो
त्रिपक्षीय बैठकले २१ अर्थतन्त्र सहभागी हुने एपेक शिखर सम्मेलनको मुख्य एजेन्डालाई नै छायामा पार्न सक्ने चिन्ता अर्थशास्त्रीहरुको छ
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा बढ्दा र राजस्व संकलन लक्ष्य पूरा नहुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ।
काठमाडौँ । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको वैदेशिक रोजगारी पछिल्लो तीन दशकदेखि खाडी मुलुक र मलेसियाको वरिपरिमात्रै घुमिरहेको छ । विश्व बजारमा रोजगारीका नयाँ र आकर्षक गन्तव्यहरू विशेषगरी...
अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …
बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घटेको छ, रेमिटेन्स बढिरहेको छ। अर्थतन्त्रका धेरै सूचक अनुकूल देखिँदा पनि सेयर बजार किन उत्साहित हुन सकेन? आउँदा दिनमा सेयर बजारले गति समात्ला कि फेरि सुस्ताउला?
जलवायु परिवर्तन आज वातावरण संरक्षणको विषय रहेन । यो विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीति, सामाजिक न्याय र विकासको अधिकारसँग जोडिएको गम्भीर सवाल बनेको छ। पृथ्वीको तापक्रम बढ्नु, हिमनदी पग्लिनु, समुद्री सतह उकासिनु, भूमिगत जल सतह घट्नु, …
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्ले विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा परेको विषयलाई लिएर व्यङ्ग्य गरेका छन् । अर्थतन्त्र संकटग्रस्त बन्दै गएको अवस्थामा सुधार गर्न...
ढाका । बंगलादेशको गार्मेन्ट उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । चीनपछि विश्वकै दोस्रो ठुलो तयारी पोसाक निर्यातकर्ता बनेको बंगलादेशको अर्थतन्त्रमा यस उद्योगको योगदान महत्त्वपूर्ण...
रोचक कुरा के छ भने ट्रम्पको आप्रवासन नीतिप्रतिको समर्थन भने अर्थतन्त्र व्यवस्थापनको तुलनामा बढी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।
अन्ताल्या (टर्किए)- इन्धन आयातमा निर्भर मुलुकका लागि न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन टर्कीको अन्त...
विश्वको बढ्दो तापक्रम नियन्त्रण र जलवायु परिवर्तनका असर सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्य लिएको यो सम्मेलनमा यसपालि विश्वका केही प्रमुख अर्थतन्त्रका शीर्ष नेताहरू अनुपस्थित रहने भएका छन्।
नगद कारोबार आधुनिक अर्थतन्त्रको एउटा अभिन्न अंग हो । वस्तु तथा सेवा सट्टापट्टा गरी जीविका चलाउने वस्तु विनिमय प्रणालीबाट मौद्रिक अर्थतन्त्रमा रूपान्तरण गर्न निकै समय लागेको थियो । अझै पनि नेपालका कतिपय ठाउँमा सट्टापट्टा, ऐचोपैँचो …
कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलसँगै किसानको जीवनस्तर र गाउँको अर्थतन्त्र नै कायापलट गरिदिएको छ।
सयपत्री र मखमली फूल धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारसँग जोडिँदै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।