Trending
Prev Story
Next Story

अर्थमन्त्री वाग्ले टाइमको प्रभावशाली व्यक्तिको सूचीमा परेपछि शंकर पोखरेलको व्यङ्ग्य

Hamro Patro News •
November 10, 2026 • 04:00 PM
1
1 reads 0 reactions

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्ले विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा परेको विषयलाई लिएर व्यङ्ग्य गरेका छन् । अर्थतन्त्र संकटग्रस्त बन्दै गएको अवस्थामा सुधार गर्न...

1 / 2
Swipe Photos

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्ले विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा परेको विषयलाई लिएर व्यङ्ग्य गरेका छन् ।

अर्थतन्त्र संकटग्रस्त बन्दै गएको अवस्थामा सुधार गर्न असफल अर्थमन्त्री विश्वका प्रभावशाली व्यक्तिको सूचीमा पर्नु नेपाली जनताका लागि खुसीको विषय हो वा विडम्बनापूर्ण व्यङ्ग्य भन्ने बुझ्न कठिन भएको उनले टिप्पणी गरेका छन् ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको …

#सूची #अर्थमन्त्री #वाग्ले
Compare →
Nagarik News
17h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले #टाइम
Compare →
Ekantipur
4d ago
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#अर्थमन्त्री #वाग्ले #टाइम
Compare →
Arthasansar
1w ago
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव...

#अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
1w ago
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता, आर्थिक सहकार्यका विषयमा छलफल

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता, आर्थिक सहकार्यका विषयमा छलफल

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार...

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Politics & Governance
Build #2611