Trending
Prev Story
Next Story

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० व्यक्तिको सूचीमा, रास्वपाले भन्यो– नेपालको गौरव

Hamro Patro News •
November 10, 2026 • 12:17 PM
1
1 reads 0 reactions

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका *टाइम*को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएकोमा बधाई व्यक्त गरे...

1 / 2
Swipe Photos

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका *टाइम*को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएकोमा बधाई व्यक्त गरेको छ। पार्टीले यसलाई नेपालको गौरव र जलवायु कूटनीतिका क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै वाग्लेलाई बधाई दिएका हुन्। विज्ञप्तिमा जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा वाग्लेले निर्वाह गरेको नेतृत्व र सक्रियता नेपालको लागि उल्लेखनीय रहेको उल्लेख गरिएको छ।

Read full story at source ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु …

#वाग्ले #रास्वपा #स्वर्णिम
Compare →
Ekantipur
4d ago
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#वाग्ले #टाइम #स्वर्णिम
Compare →
Nagarik News
3d ago
‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बधाई ज्ञापन गरेको हो।

#वाग्ले #रास्वपा #टाइम
Compare →
Bizshala
1w ago
रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा...

#रास्वपा
Compare →
Arthasansar
1w ago
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव...

#वाग्ले
Compare →

Related Stories

Politics & Governance
Build #2611