Trending
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन Politics & Governance
Nagarik News • 2d ago

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

1/2 Technology

टाइम १०० क्लाइमेट सूचीमा अर्थमन्त्री परेपछि न्यौपानेकाे माग: एलाइ फाइनान्ससँगको सम्बन्ध छानबिन गर्नुपर्छ

काठमाडौं । अर्थविद् गोपिलाल न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम अमेरिकी वित्तीय कम्पनी एलाइ फाइनान्सको प्रायोजनमा टाइम म्यागेजिनमा प्रकाशित भएको विषय उठाउँदै उक्त कम्पनी र अर्थमन्त्री...

जलवायुजन्य विपदपछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक– अर्थमन्त्री वाग्ले Politics & Governance
Setopati • 3d ago

जलवायुजन्य विपदपछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपदपछिको पुनर्निर्माण तथा आर्थिक पुनरूत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

1/2 Technology

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

1/2 Politics & Governance

जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । अमेरिकी पत्रिका टाइमले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘टाइम १०० क्लाइम...

1/2 Technology

कोप-३१ मा अर्थमन्त्री वाग्लेको जोड- जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज...

1/2 Politics & Governance

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० व्यक्तिको सूचीमा, रास्वपाले भन्यो– नेपालको गौरव

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका *टाइम*को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएकोमा बधाई व्यक्त गरे...

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले Business & Economy
Onlinekhabar • 3d ago

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई Politics & Governance
Nagarik News • 5d ago

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बधाई ज्ञापन गरेको हो।

1/2 Technology

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान

काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन टर्कीए तर्फ प्रस्थान गरेका छन् ।

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव Politics & Governance
Onlinekhabar • 5d ago

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु …

1/2 Technology

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

काठमाडौँ- जलवायु परिवर्तनको असरविरुद्ध विश्व मञ्चमा सशक्त आवाज उठाएका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित अमेरिकी पत्रिका टाइमको विश्वका १०० प्रभावशाली नेतृत्वकर्ताहरूको सूचीमा परेका...

1/2 Technology

जलवायु मुद्दा : टाइमको विश्वका प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु मुद्दामा टाइमको विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । मन्त्री वाग्लेले रसुवा-भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि विश्व मञ्चहरूमा...

1/2 Politics & Governance

जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

जलवायु परिवर्तनको मुद्दा बोल्ने संसारका सय प्रभावशाली व्यक्तिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि परेका छन्। प्रख्यात टाइम म्यागजिनले यस वर्ष प्रभावशाली व्यक्तिमा डा. वाग्लेलाई पनि छानेको हो। गत...

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले Science & Climate
Onlinekhabar • 5d ago

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको …

1/2 Technology

टाइमको ‘१०० प्रभावशाली’ सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौं । नेपालको जलवायु संकट र त्यसबाट सिर्जित क्षतिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वकै प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका ...

1/2 Technology

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । जलवायु परिवर्तन र दिगो आर्थिक विकासका क्षेत्रम...

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले Politics & Governance
Nagarik News • 5d ago

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।

Build #2612