Trending
Prev Story
Next Story

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

Nagarik News •
November 13, 2026 • 02:34 AM
1
1 reads 0 reactions

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालीले अर्थमन्त्री वाग्लेलाई त्यस्तो स्थान दिनुपर्ने काम नगरेको बताएका छन्। 'अमेरिकामा मध्यावधि ब्लुवेभ आयो भन्नासाथ टाइमले वाग्लेलाई जलवायु सय बनाएछ। नेपालीले उनलाई बीस पनि दिनु पर्ने काम गरेको छैन,' उनले भने।

यस्तै, नेपालमा अर्को विपत्ति आयो भने टाइम म्यागेजिनले वाग्लेलाई एक नम्बर बनाउला भन्दै कटाक्ष समेत गरेका छन्।

उनले लेखेका छन्, 'यहाँका मिडियाले पनि गरेकै छन्। अर्को डिजास्टर आयो भने एक नम्बर बनाउला।'

प्रकाशित: २७ कार्तिक २०८३ ०८:१९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
टाइम १०० क्लाइमेट सूचीमा अर्थमन्त्री परेपछि न्यौपानेकाे माग: एलाइ फाइनान्ससँगको सम्बन्ध छानबिन गर्नुपर्छ

टाइम १०० क्लाइमेट सूचीमा अर्थमन्त्री परेपछि न्यौपानेकाे माग: एलाइ फाइनान्ससँगको सम्बन्ध छानबिन गर्नुपर्छ

काठमाडौं । अर्थविद् गोपिलाल न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम अमेरिकी वित्तीय कम्पनी एलाइ फाइनान्सको प्रायोजनमा टाइम म्यागेजिनमा प्रकाशित भएको विषय उठाउँदै उक्त कम्पनी र अर्थमन्त्री...

#वाग्ले #टाइम #अर्थमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611