Trending
Prev Story
Next Story

टाइम १०० क्लाइमेट सूचीमा अर्थमन्त्री परेपछि न्यौपानेकाे माग: एलाइ फाइनान्ससँगको सम्बन्ध छानबिन गर्नुपर्छ

Hamro Patro News •
November 12, 2026 • 01:09 PM
1
1 reads 0 reactions

काठमाडौं । अर्थविद् गोपिलाल न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम अमेरिकी वित्तीय कम्पनी एलाइ फाइनान्सको प्रायोजनमा टाइम म्यागेजिनमा प्रकाशित भएको विषय उठाउँदै उक्त कम्पनी र अर्थमन्त्री...

1 / 2
Swipe Photos

बिहीबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा जलवायु नेतृत्व तथा जलवायु वित्तसम्बन्धी क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा प्रस्तुत हुँदै आएका वाग्लेको नाम एउटा अमेरिकन वित्तीय कम्पनीको प्रायोजनसँग जोडिएको सामग्रीमा कसरी समावेश भयो भन्ने प्रश्न उठाएका हुन्। वाग्ले अमेरिकाको प्रतिष्ठित

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
15h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले #टाइम
Compare →
Ekantipur
4d ago
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#वाग्ले #टाइम #१००
Compare →
Onlinekhabar
3d ago
स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु …

#वाग्ले #टाइम #१००
Compare →
Arthasansar
1w ago
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिवबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिसरीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। अर्थमन्त्री वाग्ले र विदेश सचिव...

#अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
1w ago
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता, आर्थिक सहकार्यका विषयमा छलफल

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता, आर्थिक सहकार्यका विषयमा छलफल

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार...

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Technology
Build #2611