काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले पहिलाे विकेट गुमाएकाे छ । लुम्बिनीका आशिफ शेख ६ बलमा १ रन बनाएर आउट भएका हुन्।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएकाे थियाे।
Read full story at source ( ratopati.com )