काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले पावर प्ले(६ ओभर) मा ४ विकेट गुमाएकाे छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, ...
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले पावर प्ले(६ ओभर) मा ४ विकेट गुमाएकाे छ।
शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले ६ ओभरकाे समाप्तिमा ४ विकेट गुमाएकाे हाे । हेरी टेक्टाेर शून्य रनमै पेभेलियन फर्किए। यस अवधिमा उसले २४ रन बनाएकाे छ ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed