Trending
Prev Story
Next Story

शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

Hamro Patro News •
November 13, 2026 • 11:23 AM
2
2 reads 0 reactions

काठमाडौं- अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘रामायण: पार्ट १’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनमा आएको ८ दिनमै फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतिय रुपैँया ग्रस कलेक्स...

1 / 2
Swipe Photos

काठमाडौं- अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘रामायण: पार्ट १’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनमा आएको ८ दिनमै फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतिय रुपैँया ग्रस कलेक्सन गरेको छ ।

निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्म सबैभन्दा छिटो १ हजार करोड भारु कमाउने भारतीय फिल्मको सूचीमा तेस्रो स्थानमा परेको छ । यसअघि रणवीर सिंहको ‘धुरन्धर २’ र अल्लु अर्जुनको ‘पुष्पा २’ ले मात्र ७ दिनमै यो आँकडा पार गरेका थिए ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
17h ago
‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।

#फिल्म #रामायण
Compare →

Related Stories

World News
Build #2611