काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीमाझ जर्मनीको आकर्षण तीव्र गतिमा बढिरहेको छ । विश्वका प्रमुख अंग्रेजीभाषी देशहरूमा विदेशी विद्यार्थी को संख्या घटिरहेका बेला जर्मनीमा भने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ ।
आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)को पछिल्लो प्रतिवेदनअनुसार, सन् २०२५ मा जर्मनी आउने विदेशी विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले बढेको छ ।
Read full story at source ( baahrakhari.com )