अमेरिकी विदेशमन्त्री मार्को रुबियो र जी–७ का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन आवश्यक सहयोगबारे छलफल गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीमा रुस, युक्र...
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र जी–७ का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन आवश्यक सहयोगबारे छलफल गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता सुरु भइरहेका बेला पेरिसमा जी–७ का विदेशमन्त्रीहरूले युक्रेनी समकक्षीसँग छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed