Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12369 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

332 stories
सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री Business & Economy
Business & Economy
1w ago

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री

छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्।

#केशर #परीक्षण #खेती
प्रयोजनविपरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा, बैंकिङ क्षेत्र त्रासमा Business & Economy
Business & Economy
2w ago

प्रयोजनविपरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा, बैंकिङ क्षेत्र त्रासमा

ऋणको साँवा, ब्याज र किस्ता नियमित भए पनि सुरुको प्रयोजनभन्दा अन्यत्र उपयोग भएको अवस्थामा बैंकिङ कसुर आकर्षित हुने र फौजदारी मुद्दा चलाउन सकिने सर्वोच्चको फैसला।

#फौजदारी #बैंकिङ #उपयोग
मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै Business & Economy
Business & Economy
2w ago

मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

कोरला नाकामा हिउँ परेपछि तिहारका लागि झिकाइएका झिलिमिलि बत्ति, फलफूल तथा मसलाजन्य वस्तु ल्याउन समस्या भएको छ ।

#नाका #राजस्व #मुस्ताङ
उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ तोक्न किसानको माग Business & Economy
Business & Economy
2w ago

उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ तोक्न किसानको माग

गत वर्ष ६२० रुपैयाँ समर्थन मूल्य र ३५ रुपैयाँ अनुदान पाएका किसानले यस वर्ष बढ्दो लागतअनुसार उचित मूल्य खोजेका छन्।

#उखु #किसान #प्रतिक्विन्टल
नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु Business & Economy
Business & Economy
2w ago

नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ

#कृषि #श्रीलङ्का #किसान
दसैंपछि सेयर बजारमा उत्साह, कारोबार रकम ५३ प्रतिशतले बढ्यो Business & Economy
Business & Economy
2w ago

दसैंपछि सेयर बजारमा उत्साह, कारोबार रकम ५३ प्रतिशतले बढ्यो

नेप्से परिसूचक २.१३ प्रतिशतले बढेर २६९०.१५ अंकमा चढ्यो भने साप्ताहिक कारोबार रकम ५२.६४ प्रतिशतले बढेर ३४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

#शेयर-बजार #रकम #नेप्से
भिडियोः विचौलिया-न्यायाधीश सम्बन्धले न्यायालय विवादमा, छानबिन कसरी? Business & Economy
Business & Economy
2w ago

भिडियोः विचौलिया-न्यायाधीश सम्बन्धले न्यायालय विवादमा, छानबिन कसरी?

फुयाँलको बयानपछि न्यायाधीश र विवादित विचौलियाबीचको सम्बन्धबारे बहस चर्किएको छ, जसले सर्वोच्चको बैठकलाई थप चासोको विषय बनाएको छ।

#न्यायाधीश #फुयाँल #सर्वोच्च
१४ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति? Business & Economy
Business & Economy
2w ago

१४ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५२.२३मा, युरो रु १७०.५४मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#बिक्री #मुद्रा #१६०
कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने Business & Economy
Business & Economy
2w ago

कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनीको विवरण पेस गर्ने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो ।

#पेस #म्याद #पुस
Build #2612