Trending
Prev Story
Next Story

भिडियोः विचौलिया-न्यायाधीश सम्बन्धले न्यायालय विवादमा, छानबिन कसरी?

Ekantipur •
October 31, 2026 • 02:32 AM
1
1 reads 0 reactions

फुयाँलको बयानपछि न्यायाधीश र विवादित विचौलियाबीचको सम्बन्धबारे बहस चर्किएको छ, जसले सर्वोच्चको बैठकलाई थप चासोको विषय बनाएको छ।

भिडियोः विचौलिया-न्यायाधीश सम्बन्धले न्यायालय विवादमा, छानबिन कसरी?

फुयाँलको बयानपछि न्यायाधीश र विवादित विचौलियाबीचको सम्बन्धबारे बहस चर्किएको छ, जसले सर्वोच्चको बैठकलाई थप चासोको विषय बनाएको छ।

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र हाल थुनामा रहेका इनम सापकोटाका बीचमा फरक फरक मुद्दाका विषयमा संवाद र भेटघाट भएको विषय सार्वजनिक भएपछि न्यायालय विवादमा तानिएको छ । अदालतको विश्वासनीयतामा प्रश्न उठेको छ । न्यायाधीश हरि फुयाँलले यो प्रकरणमा आफ्नो सफाइ पेश गर्दै इनमले आफू प्रधानमन्त्रीकै मान्छे भएको भन्दै आफूबाहेक अन्य न्यायाधीशलाई समेत दबाबमा पारेको बयान मिडियामा दिएका छन् । फुयाँलले आफूमात्र होइन, अरु न्यायाधीशसँग पनि इनमको कुरा हुने गरेको र सामुहिक रुपमा भेटेको समेत बयान दिएपछि न्यायालयभित्र खैलाबैला मच्चिएको छ। यति विवादित विचौलियासँग न्यायाधीशहरुको हिमचिमको अर्थ के हुन्छ ? यो विषयमा अब न्यायाधीशहरुमाथि छानबिन हुनुपर्दैन ? यदि पर्छ भने छानबिनको बाटो के ? यो सबै घटनाका बीचमा आज सर्वोच्च अदालतको पूर्ण बैठक बसेको छ। बैठकमा के भयो ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनि...

#न्यायाधीश
Compare →
Nagarik News
12h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#न्यायाधीश
Compare →
Onlinekhabar
13h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशहरूले शपथ लिएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर …

#न्यायाधीश
Compare →
Arthasansar
15h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#न्यायाधीश
Compare →
Bizshala
15h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#न्यायाधीश
Compare →

Related Stories

Business & Economy
Build #2612