Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4216 Indexed in Feed
Read Count 55096 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4216 stories
खगेन्द्र सुनारको ऐनामा रास्वपाले देखाउँदैछ सुशासनको अनुहार Politics & Governance
Politics & Governance
2w ago

खगेन्द्र सुनारको ऐनामा रास्वपाले देखाउँदैछ सुशासनको अनुहार

१६ कात्तिक, काठमाडौं । रास्वपाले आफ्नै दलको सरकारका थुप्रै क्रियाकलाप खेदजनक रहेको टिप्पणी गर्ने गरेको छ । सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्यले मौखित तथा लिखित वक्तव्य नै दिने गरेका छन् । तर आपत्तिजनक अडियो प्रकरणमा …

#रवि-लामिछाने #रास्वपा #सुनार
कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन …

#केन्द्रीय #कार्यसमितिको #महाधिवेशन
चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा Technology
Technology
2w ago

चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

१६ कात्तिक, काठमाडौं । सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको टी-२० …

#अफगानिस्तान #चितवन #राजा
हिमाली जोखिम न्यूनीकरणमा नेपाल–स्विटजरल्याण्ड सहकार्यमा राष्ट्रपति पौडेलको जोड Science & Climate
Science & Climate
2w ago

हिमाली जोखिम न्यूनीकरणमा नेपाल–स्विटजरल्याण्ड सहकार्यमा राष्ट्रपति पौडेलको जोड

१६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन …

#जलवायु #स्विटजरल्याण्ड #राष्ट्रपति
सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माण तीव्र बनाउन निर्देशन Building & Construction
Building & Construction
2w ago

सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माण तीव्र बनाउन निर्देशन

१६ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति र सांसदहरूले सूर्यविनायक–धुलिखेल सडक निर्माण तीव्र बनाउन निर्देशन दिएका छन् । सोमबार पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलको संयोजकत्वमा सूर्यविनायक-धुलिखेल सडक आयोजनाका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा काभ्रे-२ का …

#सूर्यविनायक #धुलिखेल #आयोजना
अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने Entertainment & Cinema
Entertainment & Cinema
2w ago

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया …

#इमरान #प्रदर्शन #सहभागी
व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन World News
World News
2w ago

व्यावसायिक ग्यासमा ३० प्रतिशत कोटा तोक्ने निगमको प्रस्ताव, निर्णयमा पुग्न उद्योगीलाई ७ दिन

१६ कात्तिक, काठमाडौं । घरायसी र व्यावसायिक ग्यासको मूल्य र प्रयोग व्यवस्थित गर्न नेपाल आयल निगमले नयाँ नीति अघि सारेको छ । निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने …

#व्यावसायिक #ग्यास #निगम
बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार World News
World News
3w ago

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याएको हो । बडीमालिकामा …

#बडीमालिका #हेलिकप्टरमार्फत #बोहरा
भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै National (Nepal)
National (Nepal)
3w ago

भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै

१६ कात्तिक, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । परराष्ट्र …

#भ्रमण #सचिव #विदेश
सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने Technology
Technology
3w ago

सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ । सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् । चितवन राइनोजका लागि आज जिम्बाव्वेका …

#एनपीएल #प्रिमियर-लिग #बलिङ
Build #2612