Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3989 Indexed in Feed
Read Count 47263 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3989 stories
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक Politics & Governance
Politics & Governance
2w ago

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि  सुरु भएको हो । यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।

#मन्त्रिपरिषद् #बालेन-शाह #सिंहदरबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूत ह्वाइटलीको भेटवार्ता Politics & Governance
Politics & Governance
2w ago

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूत ह्वाइटलीको भेटवार्ता

१७ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै …

#परराष्ट्रमन्त्री #खनाल #राजदूत
ट्रम्प र रिपब्लिकनहरूका लागि ठूलो धक्काको सङ्केत Politics & Governance
Politics & Governance
2w ago

ट्रम्प र रिपब्लिकनहरूका लागि ठूलो धक्काको सङ्केत

१७ कात्तिक, काठमाडौं ।  नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनको मुखमा बाहिर आएका लगभग सबैजसो प्रमुख सर्वेक्षण, चुनावी पूर्वानुमान र बेटिङ मार्केटहरूले डेमोक्र्याटिक पार्टीको एकपक्षीय जित (ब्लू वेभ) हुने सङ्केत गरेका छन्। अमेरिकी तल्लो सदन प्रतिनिधि …

#सङ्केत #अमेरिकी #चुनावी
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ Education & Youth
Education & Youth
2w ago

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

१७ कात्तिक, काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए …

#फरार #कैदी #डोल्पा
न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल National (Nepal)
National (Nepal)
2w ago

न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न …

#सर्वोच्च-अदालत #न्यायालय #न्यायालयप्रति
बढ्यो सेयर बजार, कारोबार घट्यो Business & Economy
Business & Economy
2w ago

बढ्यो सेयर बजार, कारोबार घट्यो

१७ कात्तिक, काठमाडौं । अघिल्लो दिन ३२.६५ अंक घटेको सेयर बजार मंगलबार ६.६२ अंक बढेको छ । कारोबारका क्रममा धेरैजसो समय रातो अंकमा रहेको बजार अन्ततः बन्द हुँदा हरियो हुन पुग्यो । आजको कारोबारपछि बजार परिसूचक …

#शेयर-बजार #अंक #अघिल्लो
कुखुराको मूल्य निरन्तर ओरालो, काठमाडौं उपत्यकामा तयारी मासु कतिमा पाइन्छ ? National (Nepal)
National (Nepal)
2w ago

कुखुराको मूल्य निरन्तर ओरालो, काठमाडौं उपत्यकामा तयारी मासु कतिमा पाइन्छ ?

१७ कात्तिक, काठमाडौं । पछिल्लो एक महिना अवधिमा ब्रोइलर कुखुराको मूल्य निरन्तर ओरालो लागेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार आज मंगलबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको खरिद मूल्यमा …

#कुखुरा #ब्रोइलर #काठमाडौं
के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका Sports
Sports
2w ago

के अब रगत जाँचबाट पार्किन्सन थाहा पाउन सकिन्छ ? पत्ता लाग्यो नयाँ तरिका

के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो रगतको सबैभन्दा सानो हिस्साले पनि मस्तिष्कको गम्भीर रोगबारे महत्त्वपूर्ण रहस्य खोल्न सक्छ ? पार्किन्सन्स रोगबारे स्पेनमा गरिएको एउटा अध्ययनले यस्तै नयाँ तथ्य सार्वजनिक गरेको छ । हाम्रो रगतमा हुने प्लेटलेट्समा देखिने …

#रगत #रोगबारे #गम्भीर
निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट Business & Economy
Business & Economy
2w ago

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक …

#उपाध्यक्ष #भट्ट #सन्तुलित
मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना Technology
Technology
2w ago

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

१७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ । अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार …

#मधेश #सरुवा #अभियान
खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने Business & Economy
Business & Economy
2w ago

खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने

१७ कात्तिक, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ । कम्पनीको प्रधान …

#धान #खरिद #किसान
Build #2612