Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3989 Indexed in Feed
Read Count 47207 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3989 stories
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म Politics & Governance
Politics & Governance
2w ago

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म

१७ कात्तिक, सुर्खेत। कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पाँचवटा महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको हो । बैठकले योगदानमा आधारित …

#मन्त्रिपरिषद् #निवृत्तिभरण #कोष
रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो World News
World News
2w ago

रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

१७ कात्तिक, काठमाडौं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने World News
World News
2w ago

यूएईमा अर्को साता अमेरिका, रुस र युक्रेनबिच शान्ति वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने …

#शान्ति #राष्ट्रपति #यूएई
नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन Technology
Technology
2w ago

नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नगरकोटमा सञ्चालनमा ल्याएको उक्त …

#नगरकोट #वर्ल्डलिंक #काठमाडौं
ग्राभेल हाल्नुपर्ने सडकमा माटो प्रयोग, स्थानीयको विरोधपछि रोकियो निर्माण National (Nepal)
National (Nepal)
2w ago

ग्राभेल हाल्नुपर्ने सडकमा माटो प्रयोग, स्थानीयको विरोधपछि रोकियो निर्माण

१७ कात्तिक, सिरहा । मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत सिरहाको गोलबजारदेखि नरहा हुँदै निर्माण भइरहेको सडकमा ग्राभेलको सट्टा माटो प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप …

#प्रयोग #ग्राभेल #माटो
जग्गा सट्टापट्टामा किन पूर्वप्रधानमन्त्री नेपालमाथि चल्यो भ्रष्टाचार मुद्दा ? Politics & Governance
Politics & Governance
2w ago

जग्गा सट्टापट्टामा किन पूर्वप्रधानमन्त्री नेपालमाथि चल्यो भ्रष्टाचार मुद्दा ?

१७ कात्तिक, काठमाडौं । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा गरेर बिक्री गर्न मन्त्रिपरिषद्‌बाट अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उनको मन्त्रिपरिषद्का मन्त्री डा. मिनेन्द्र रिजाल लगायत ९७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको …

#मन्त्रिपरिषद् #जग्गा #सट्टापट्टा
यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा Technology
Technology
2w ago

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा …

#कात्तिक #गते #भाइटी
दीपकराज गिरी : सुटिङ हुने बेला हिरोइनले हाच्छ्युँ गरेर फिल्म फ्लप भयो कि ? Entertainment & Cinema
Entertainment & Cinema
2w ago

दीपकराज गिरी : सुटिङ हुने बेला हिरोइनले हाच्छ्युँ गरेर फिल्म फ्लप भयो कि ?

अभिनेता दीपकराज गिरी रसिक मात्र छैनन्, समसामयिक कुरामा कटाक्ष गर्न पनि उत्तिकै माहिर छन् । कुरालाई कसरी घुमाउने, कता तन्काउने अनि कसरी प्रहार गर्ने ? धारिला शब्द प्रयोग गर्न उनी निकै सिपालु छन् । हुन त …

#फिल्म #दीपकराज #गिरी
समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार National (Nepal)
National (Nepal)
2w ago

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन …

#दलीयकरण #अति #मुक्त
प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो Education & Youth
Education & Youth
2w ago

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

१७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।आयोगका अनुसार अहिले …

#परीक्षा #अपुग #प्रश्नपत्र
असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान National (Nepal)
National (Nepal)
2w ago

असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको …

#एकता #नेकपा #आह्वान
Build #2612