Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3990 Indexed in Feed
Read Count 47307 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3990 stories
खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने Business & Economy
Business & Economy
2w ago

खाद्यको धान खरिद कार्यतालिका सार्वजनिक, एक किसानसँग अधिकतम ३० क्विन्टल किन्ने

१७ कात्तिक, काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ । कम्पनीको प्रधान …

#धान #खरिद #किसान
देउवा पक्षद्वारा दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत World News
World News
2w ago

देउवा पक्षद्वारा दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ । देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो । उनलाई देउवा …

#शेरबहादुर-देउवा #संघ #दलित
नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे World News
World News
2w ago

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

३० असोज, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन …

#भारतीय #राजदूत #विदेश
नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु Health & Wellness
Health & Wellness
2w ago

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

१७ कात्तिक, काठमाडौं ।  मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ । इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमबाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट …

#इक्मो #अस्पताल #कात्तिक
अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु Science & Climate
Science & Climate
2w ago

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले …

#अपि #हिमाल #पर्यटन
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य World News
World News
2w ago

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

१७ कात्तिक, काठमाडौं । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतक मदतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#एनपीएल #प्रिमियर-लिग #इमरान
आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर Health & Wellness
Health & Wellness
2w ago

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर

१७ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौंडामा आयोजित आर्थिक वर्ष २०८२ र …

#मुख्यमन्त्री #हेटौंडा #अस्थायी
धनगढीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु Health & Wellness
Health & Wellness
2w ago

धनगढीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

१७ कात्तिक, धनगढी । धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो …

#धनगढी #माटो #ढिस्को
नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात National (Nepal)
National (Nepal)
2w ago

नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात

१७ कात्तिक, काठमाडौं । नेपालबाट तीन महिना अवधिमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । भन्सार विभागको चालु आर्थिक वर्ष २०८३/८४ साउनदेखि असोजसम्म अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ …

#जुस #निर्यात #अवधिमा
Build #2612