Trending
Prev Story
Next Story

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूत ह्वाइटलीको भेटवार्ता

Onlinekhabar •
November 03, 2026 • 10:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै …

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूत ह्वाइटलीको भेटवार्ता

१७ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै उनको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो ।

साथै, नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार र गहिरो बनाउने उपायबारे छलफल भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।

#परराष्ट्रमन्त्री #खनाल #भेटवार्ता
Compare →
Hamro Patro News
1d ago
परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) ...

#परराष्ट्रमन्त्री #खनाल #भेटवार्ता
Compare →
Ekantipur
3d ago
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनमा न्यून योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो प्रभावबाट सबैभन्दा बढी प्रभावित भएको परराष्ट्रमन्त्री खनालको भनाइ

#परराष्ट्रमन्त्री #खनाल
Compare →

Related Stories

Politics & Governance
Build #2612