Trending
News Feed • Publishers • Arthasansar
A

Arthasansar

Active Feed

arthasansar.com • Primary: Business & Economy • Nepali

Visit Site
Total Stories 609 Indexed in Feed
Read Count 3354 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 82

Published Articles (Filtered by Category)

Chronological feed of stories from Arthasansar

336 stories
पशुपतिमा गैरहिन्दू प्रवेश गरेको घटना: इटहरीबाट पक्राउ परे प्रियंका र ओसीम अन्सारी Business & Economy
Business & Economy
1mo ago

पशुपतिमा गैरहिन्दू प्रवेश गरेको घटना: इटहरीबाट पक्राउ परे प्रियंका र ओसीम अन्सारी

पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गरी भिडियो बनाएको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति...

#अन्सारी #प्रवेश #इटहरी
लकडाउनमा ३ गाडी र भाडाको गोदामबाट सुरु भएको ‘मेरो किसान’, कसरी बन्यो १ अर्ब ३७ करोडको कृषि साम्राज्य? Business & Economy
Business & Economy
1mo ago

लकडाउनमा ३ गाडी र भाडाको गोदामबाट सुरु भएको ‘मेरो किसान’, कसरी बन्यो १ अर्ब ३७ करोडको कृषि साम्राज्य?

कोरोना महामारीले संसारभरका व्यवसायलाई अस्तव्यस्त बनाइरहेको थियो। नेपालमा पनि लकडाउनका कारण उद्योग, व्यापार र यातायात ठप्पजस्तै थिए। बजार बन्द थिए,...

#लकडाउन #उत्पादन #किसान
एनपीएलको ‘Powered By’ पार्टनर बन्यो नेपाल लाइफ इन्स्योरेन्स Business & Economy
Business & Economy
1mo ago

एनपीएलको ‘Powered By’ पार्टनर बन्यो नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणमा ‘Powered By’ पार्टनरका रूपमा जोडिएको छ। यसका लागि...

#एनपीएल #प्रिमियर-लिग #powered-by
आधारभूत सेयरधनीको ५ प्रतिशत व्यवस्थामा विभाजित लगानीकर्ता, के भन्छ सेबोन ? Business & Economy
Business & Economy
1mo ago

आधारभूत सेयरधनीको ५ प्रतिशत व्यवस्थामा विभाजित लगानीकर्ता, के भन्छ सेबोन ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौ ९ गते सूचीकृत कम्पनीहरुका लागि एउटा निर्देशन पठायो । जुन निर्देशनमा आधारभूत सेयरधनीहरुले ५...

#आधारभूत #व्यवस्था #सेबोन
आई ब्युटीको सेवा विस्तार, एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री Business & Economy
Business & Economy
1mo ago

आई ब्युटीको सेवा विस्तार, एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री

सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले...

#ब्युटी #सौन्दर्य #ब्रान्ड
धितोपत्र बोर्ड, पुँजी बजारलाई प्रयोगशाला नबनाऊ Business & Economy
Business & Economy
1mo ago

धितोपत्र बोर्ड, पुँजी बजारलाई प्रयोगशाला नबनाऊ

नेपालको पुँजी बजारमा नियम परिवर्तन नयाँ विषय होइन। बजारमा समस्या देखियो, कुनै घटना भयो वा केही लगानीकर्ताको गतिविधिमाथि प्रश्न उठ्यो...

#पुँजी #नियमन #धितोपत्र
जेन्जी आन्दोलन र बाढीपहिरोले व्यवसाय थला पर्‍यो, सरकारको सुस्तताले अर्थतन्त्र उकासिएन - उपाध्यक्ष श्रेष्ठ Business & Economy
Business & Economy
1mo ago

जेन्जी आन्दोलन र बाढीपहिरोले व्यवसाय थला पर्‍यो, सरकारको सुस्तताले अर्थतन्त्र उकासिएन - उपाध्यक्ष श्रेष्ठ

पछिल्लो समय बाढी पहिरोका मारमा देश छ । दशैँको मुखैमा आएको विनासकारी बाढी र पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति...

#बाढी-पहिरो #अर्थतन्त्र #व्यवसाय
सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, माग्यो नायव प्रमुख कार्यकारी अधिकृत Business & Economy
Business & Economy
1mo ago

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । संस्थाले खुला प्रतियोगितामार्फत...

#लघुवित्त #सूर्योदय #वोमी
लकिङ खुल्नासाथ संस्थापक सेयर बिक्री गर्ने परिपाटीले दोस्रो बजारमा ‘भोटेकोशीको बाढी’ भन्दा बढी जोखिम देखियो - अध्यक्ष पाण्डे Business & Economy
Business & Economy
1mo ago

लकिङ खुल्नासाथ संस्थापक सेयर बिक्री गर्ने परिपाटीले दोस्रो बजारमा ‘भोटेकोशीको बाढी’ भन्दा बढी जोखिम देखियो - अध्यक्ष पाण्डे

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बजारको वर्तमान दुरावस्थाका लागि संस्थापक लगानीकर्ताहरूको ‘आईपीओ खेती’ गर्ने प्रवृत्ति र कमजोर नियामक मुख्य...

#पाण्डे #संस्थापक #बाढी
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन Business & Economy
Business & Economy
1mo ago

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा...

#आरोहण #शरद् #ऋतु
नेप्सेः सूचना बेच्ने बजार कि सम्पत्ती बंनाउने संयन्त्र ? Business & Economy
Business & Economy
1mo ago

नेप्सेः सूचना बेच्ने बजार कि सम्पत्ती बंनाउने संयन्त्र ?

सिए सुबास तिमल्सिना काठमाडौँको कुनै व्यस्त क्याफे वा घरको बैठक कोठामा बसेर मोबाइल एपमा रातो/हरियो रङ्ग हेर्दै हजारौँ नेपाली जनता...

#शेयर-बजार #कसै #सिए
Build #2612