Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 8952 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2466 stories
देउवा पक्ष अब प्रदेश अधिवेशनमा Politics & Governance
Politics & Governance
2h ago

देउवा पक्ष अब प्रदेश अधिवेशनमा

१ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको निर्वाचन समितिको भनाइ, मधेशमा आठ जिल्लामध्ये धनुषामा मात्र क्षेत्रीय अधिवेशन भयो, मधेशबाहेक मनाङ, मुस्ताङ र रसुवामा पनि अधिवेशन बाँकी

#अधिवेशन #मंसिर #देउवा
जितसँगै लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरियो Sports
Sports
3h ago

जितसँगै लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरियो

रुबेन ट्रम्पलमनले निर्णायक छक्का प्रहार गरेपछि लुम्बिनीले विराटनगरमाथि सनसनीपूर्ण जित निकाल्दै ११ अंकसहित क्वालिफायरमा स्थान बनायो।

#लुम्बिनी #ट्रम्पलमन #छक्का
तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास Education & Youth
Education & Youth
3h ago

तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास

तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, संस्कृतिमा एकरुपता ल्याउने गरी 'तामाङ संस्कार तथा संस्कृति निर्देशिका'लाई समयानुकूल परिमार्जन गर्न लागिएको हो ।

#तामाङ #संस्कार #संस्कृति
‘बाटुलो जून’को सुरुवाती व्यापार र दर्शक प्रतिक्रियाले उत्साही छन् भुवन केसी World News
World News
3h ago

‘बाटुलो जून’को सुरुवाती व्यापार र दर्शक प्रतिक्रियाले उत्साही छन् भुवन केसी

भुवन केसीले निर्देशन गरेको र छोरा अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि हलमा लागिरहेको छ ।

#केसी #बाटुलो #जून
इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ Politics & Governance
Politics & Governance
3h ago

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे ।

#परिसर #काठमाडौंका #एसएसपी
टेनिस : डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित Sports
Sports
4h ago

टेनिस : डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित

भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।

#ओसिनिया #पराजित #प्लेअफ
प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशः लाइसेन्स हस्तान्तरण नहुँदा अघि बढेन प्रक्रिया World News
World News
4h ago

प्रसारणलाइनमा निजी क्षेत्रको प्रवेशः लाइसेन्स हस्तान्तरण नहुँदा अघि बढेन प्रक्रिया

विद्युत् प्राधिकरणले टीबीसीबी मोडलमा निर्माण गर्न खोजेका चारवटा मुख्य प्रसारण लाइनको आशयपत्र पाँच महिनादेखि मूल्यांकन प्रक्रियामै अल्झिएको छ ।

#विद्युत-प्राधिकरण #प्रसारणलाइन #विद्युत्
चितवनमा फैलँदो छठ Business & Economy
Business & Economy
4h ago

चितवनमा फैलँदो छठ

कुनै बेला चार–पाँच सय जना भेला भएर मनाइने छठमा अहिले नारायणगढमा मात्रै दुई हजारभन्दा बढी व्रतालु सहभागी हुन्छन् । नारायणी किनारसँगै जिल्लाका विभिन्न खोला र तलाउमा पनि छठघाट सजाइँदै छन् ।

#बेला #नारायणगढ #चितवन
कर्णालीका मिलर, वाट र तलात सगरमाथा आधार शिविरमा Sports
Sports
4h ago

कर्णालीका मिलर, वाट र तलात सगरमाथा आधार शिविरमा

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर, पाकिस्तानका अलराउन्डर हुसेन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो ।

#कर्णाली #मिलर #सगरमाथा
छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य Education & Youth
Education & Youth
4h ago

छठ पर्व : शनिबार ‘खरना’, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य

शनिबार ‘खरना’ विधि गरेका व्रतालु आइतबार निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । वीरगन्जका छठ घाट सिँगारिएका छन् भने पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले पटका प्रयोगमा रोक लगाएको छ ।

#शनिबार #पर्व #खरना
उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात पहिलो त्रैमासमा २३.८५ प्रतिशत बढ्यो Business & Economy
Business & Economy
4h ago

उच्च मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात पहिलो त्रैमासमा २३.८५ प्रतिशत बढ्यो

नेपालमा उच्च मूल्य अभिवृद्धि हुने र तुलनात्मक लाभ बढी भएका वस्तुको निर्यात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३.८५ प्रतिशतले बढेको छ ।

#वस्तु #निर्यात #अभिवृद्धि
Build #2612