तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।
निकै रामाञ्चक खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले पहिलो क्वाफिफायरमा स्थान सुरक्षित गरेको छ भने यस सिजन डेथ ओभर एकनासको गल्ती दोहोर्याउँदा विराटनगर लिग चरणबाटै बाहिरिएको छ । यस खेलसँगै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपएिलको प्लेअफ समिकरण पुरा भएको छ । जहाँ लुम्बिनीसँगै सुदूरपश्चिम, काठमान्डू र चितवन प्लेअफमा पुगेका छन् ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।