Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9457 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2466 stories
अध्यादेशको शासन : कानुन निर्माणमा संसद्को अधिकार प्रयोग गर्दै सरकार Politics & Governance
Politics & Governance
2h ago

अध्यादेशको शासन : कानुन निर्माणमा संसद्को अधिकार प्रयोग गर्दै सरकार

संसद्मा विधेयक लगेर सहजै पारित गर्ने गरी सत्तारूढ रास्वपाको सांसद संख्या छ तर सरकार संसद् अधिवेशन नभएको मौका पर्नासाथ अध्यादेश ल्याएर शासन चलाउन उद्यत देखिएको छ

#अध्यादेश #शासन #संसद्
साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान Sports
Sports
2h ago

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

#भारत #पाकिस्तान #साफ
प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : एपीएफको विजयी सुरुवात, झारखण्ड ७–० ले पराजित Sports
Sports
3h ago

प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : एपीएफको विजयी सुरुवात, झारखण्ड ७–० ले पराजित

पूर्णिमा राईको चार गोल मद्दतमा एपीएफले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्घाटन खेल जित्दै सेमिफाइनलमा स्थान बनायो ।

#एपीएफ #धरान #प्रथम
उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन् Sports
Sports
3h ago

उनीहरू आँखाले होइन, मनले क्रिकेट हेर्छन्

आँखाले खेल नदेखे पनि कमेन्ट्री, बलको आवाज र दर्शकको हुटिङबाट क्रिकेटको रोमाञ्च महसुस गर्छन् जन्मजात दृष्टिविहीन किरण चलाउने र कविता मल्ल ।

#आँखा #क्रिकेट #दर्शक
३५ वर्षको उदारीकरण, सीमित ठूला रोजगारदाता Business & Economy
Business & Economy
3h ago

३५ वर्षको उदारीकरण, सीमित ठूला रोजगारदाता

हरेक वर्ष करिब ५ लाख युवा श्रम बजारमा थपिँदा १० हजारभन्दा बढीलाई रोजगारी दिने व्यावसायिक घराना औंलामा गन्न सकिने संख्यामा छन् । लगानीको वातावरण, नीतिगत अस्थिरता र कमजोर औद्योगिक विस्तारले रोजगारी सिर्जनाको गति अवरुद्ध बनेको छ ।

#रोजगारी #करिब #कमजोर
सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई ओलीको आह्वान Politics & Governance
Politics & Governance
3h ago

सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई ओलीको आह्वान

पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

#केपी-ओली #कार्यकर्ता #आन्दोलन
चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन World News
World News
3h ago

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

#रवि-लामिछाने #चीन #रास्वपा
लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’ Sports
Sports
4h ago

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।

#लुम्बिनी #लायन्स #विकेट
सस्तियो केरा, छठलाई राहत Business & Economy
Business & Economy
4h ago

सस्तियो केरा, छठलाई राहत

विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

#केरा #उपभोक्ता #विगत
पार्टी कसैले हाइज्याक गर्न सक्दैन : देउवा Politics & Governance
Politics & Governance
4h ago

पार्टी कसैले हाइज्याक गर्न सक्दैन : देउवा

पूर्वसभापति देउवा पक्षले शनिबार आयोजना गरेको ललितपुर जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीको इतिहास, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे धारणा राखेका थिए ।

#देउवा #पूर्वसभापति #शनिबार
Page 1 of 206 Next →
Build #2612