Trending
Prev Story
Next Story

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

Ekantipur •
November 14, 2026 • 05:32 PM
4
4 reads 0 reactions

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

काठमाडौँ — साफ च्याम्पियनसिप २०२६ को फाइनल भारत र पाकिस्तानबीच हुने भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएका पहिलो सेमिफाइनलमा भारतले भुटानलाई २–१ ले हरायो । यस्तै, पाकिस्तानले दोस्रो सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्न सफल रह्यो ।

बंगलादेशको ढाकामा भएको अन्तिम चारको पहिलो खेलमा भारतले विष्णु पीभीले आठौँ मिनेटमा गरेको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि चिंगलेनसाना सिंहले २७औँ मिनेटमा दोस्रो गोल थपे । भुटानका लागि ४८औँ मिनेटमा टोबडेनले एक गोल फर्काए ।

दोस्रो सेमिफाइनलमा आयोजक बंगलादेशमाथि स्तब्धपूर्ण जित निकाल्ने क्रममा पाकिस्तानका लागि अब्दुल अर्सदले ८६औँ मिनेटमा निर्णायक गोल गरे । पाकिस्तान साफ च्याम्पियनसिपको फाइनल पुगेको यो नै पहिलो पटक हो । उपाधिको भिडन्त आइतबार हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । कार्त...

#भारत #पाकिस्तान #साफ
Compare →
Onlinekhabar
4h ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

#भारत
Compare →
Nagarik News
15h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

Sports
Build #2612