एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् ।
सेनाको सञ्चार शाखा ‘इन्टर सर्भिसेज पब्लिक रिलेसन्स’(आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार, लडाकुहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त भएपछि उत्तर वजिरिस्तान जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा बलले कारबाही सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )