Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11338 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

481 stories
काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु] National (Nepal)
National (Nepal)
13h ago

काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]

हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।

#घाट #गौरीघाट #पर्व
बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु National (Nepal)
National (Nepal)
15h ago

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

#मृत्यु #नम्बर #मोटरसाइकल
पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक National (Nepal)
National (Nepal)
16h ago

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न र गरेको पाए प्रचलित कानुनबमोजिम कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।

#पर्सा #पटका #प्रशासन
सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा तीन प्रतिस्पर्धी National (Nepal)
National (Nepal)
18h ago

सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा तीन प्रतिस्पर्धी

एआईजी वंशीराज दाहालको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको थियो । तर, उनी बर्खास्त भएसँगै यो पद खाली छ ।

#एआईजी #पदावधि #सिफारिस
मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन National (Nepal)
National (Nepal)
18h ago

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

#संस्कृत #सम्मेलन #गुरुकुल
बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट National (Nepal)
National (Nepal)
18h ago

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

#अवैध #बरामद #खटिए
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी National (Nepal)
National (Nepal)
19h ago

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

#आगलागी #कम्प्लेक्स #दमकल
शिवनाथ जात्राका लागि दुई दिन स्थानीय बिदा National (Nepal)
National (Nepal)
19h ago

शिवनाथ जात्राका लागि दुई दिन स्थानीय बिदा

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो ।

#गाउँपालिका #गते #जनाए
उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो National (Nepal)
National (Nepal)
20h ago

उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।

#पहिरो #खसे #बताए
राइकेडाँडामा बनाइएको नेपालको नक्साले तान्दै पर्यटक National (Nepal)
National (Nepal)
20h ago

राइकेडाँडामा बनाइएको नेपालको नक्साले तान्दै पर्यटक

सिंजा हुँदै मुगुको राराताल जाने र रारातालबाट फर्किने हरेक आन्तरिक तथा बाह्य पर्यटक नक्सामा उभिएर फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् ।

#नक्सा #राराताल #पर्यटक
Page 1 of 41 Next →
Build #2612