म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल
सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!' उनले भनिन्।
२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …
अमेरिकाको मिसिसिपी राज्यबाट डेमोक्रेटिक उम्मेदवार स्कट कोलोम अमेरिकी सिनेटर निर्वाचित भएका छन् । उनी रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई पराजित गर्दै अमेरिकी गृहयुद्धपछिको पुनर्निर्माणकालयता राज्...
• नेपाल संवतको संरक्षण र विकासमा राज्यले पर्याप्त ध्यान नदिएको भन्दै शंखधर साख्वाः प्रतिष्ठानले विशेष नीति बनाउनुपर्ने माग गरेको छ। • नेपाल संवतलाई सम्पूर्ण नेपालीको साझा सम्पत्ति मान्दै यसको ऐतिहा…
चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।
२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले विगतका वर्षमा भएको …
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्। स्थानीय सरकारी अधिकारीका अनुसार बिहीबार...
तर निर्णयप्रति सबैको समर्थन छैन। अपराधमा ज्यान गुमाएका व्यक्तिका परिवार र सरकारी वकिलहरूले यसको विरोध गरेका छन्।
१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा …
नेपालको राजनीति फेरि एउटा ऐतिहासिक मोडमा उभिएको छ। परिवर्तनका नाममा पटकपटक व्यवस्था फेरियो, संविधान फेरियो, शासकका अनुहार फेरिए, राजनीतिक दलका झन्डा फेरिए र सत्ताका समीकरण पनि बदलिइरहे। तर आम नागरि...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्को प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ। समितिमा रहेका कांग्रेसका चार जना सांसदले शुक्रबार तत्काल बैठक बो...
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाएर पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले तुरुन्तै समितिको बैठक बोलाउन अपिल गरेका छन्। उनले राज्य व्यवस्था तथा ...
मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ८’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा ह्यारी भण्डारी, न्युयोर्कको ‘डिस्ट्रिक्ट १०३’ बाट हाउस अफ एसेम्ब्ली (राज्य विधानसभा) मा सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभ्स (राज्य प्रतिनिधिसभा) मा हिल्सबरो काउन्टीको ‘डिस्ट्रिक्ट ४१’ बाट विश्वबहादुर शाह निर्वाचित भएका हुन् ।
अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका नेपाली मूलका डा.ह्यारी भण्डारीले तेस्रो पटक जित हासिल गरेका छन्। मेरिल्यान्ड राज्यको...
१८ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको कार्यशैली, सुशासन, मानव अधिकार, प्रहरी प्रशासनको दुरुपयोग र न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा पार्टीको तर्फबाट बोल्दै नेकपा सांसद …
शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि आग्रह गरेका छन्।