Trending
Prev Story
Next Story

अहिलेको राज्य विवेकहीन, अराजक र निरंकुश देखियो : प्रचण्ड

Onlinekhabar •
November 07, 2026 • 11:00 AM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले विगतका वर्षमा भएको …

अहिलेको राज्य विवेकहीन, अराजक र निरंकुश देखियो : प्रचण्ड

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विगतका वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको टिप्पणी गरे ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत दाबी गरे ।

वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे ।

सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : प्रचण्ड

कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै लामो समय उपेक्षामा परेको बताएका छन् ।

#प्रचण्ड #राज्य
Compare →
Nagarik News
6d ago
कर्णालीबासीलाई फकाउँदै प्रचण्ड, भन्छन्: योगदानको राज्यले उचित मूल्याङ्कन गरेन

Ekantipur
1w ago
नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’

नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’

मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ८’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा ह्यारी भण्डारी, न्युयोर्कको ‘डिस्ट्रिक्ट १०३’ बाट हाउस अफ एसेम्ब्ली (राज्य विधानसभा) मा सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभ्स (राज्य प्रतिनिधिसभा) मा हिल्सबरो काउन्टीको ‘डिस्ट्रिक्ट ४१’ बाट विश्वबहादुर शाह निर्वाचित भएका हुन् ।

#राज्य
Compare →
Arthasansar
15h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →

Related Stories

Technology
Build #2611