Trending
Prev Story
Next Story

गगनमाथि मोहनको प्रहार- ओलीको खुट्टा ढोग्न गए, अहिले प्रचण्डले बचाउँदै छन्

Hamro Patro News •
November 07, 2026 • 11:48 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापामाथि आक्रोश पोखेका छन् । आज काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा केपी ओलीको खुट्टा ढोग्न गएको आरोप लगाए । ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापामाथि आक्रोश पोखेका छन् । आज काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापा केपी ओलीको खुट्टा ढोग्न गएको आरोप लगाए ।

उनले भने, ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न आएको भए त आशीर्वाद पाउँथ्यो नि । गएन । अब अहिले प्रचण्डले उहाँलाई बचाउने? हेर्नुस् यहाँ जात्रा ।’

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
मधेस सरकारबारे ओलीलाई गगनले भने- साथ दिनुस्, नभए राजीनामा दिन्छौं

मधेस सरकारबारे ओलीलाई गगनले भने- साथ दिनुस्, नभए राजीनामा दिन्छौं

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता मधेस प्रदेश सरकारको भविष्यमा केन्द्रित रहेको बताएका छन्।

#गगन-थापा #केपी-ओली #ओली
Compare →
Onlinekhabar
1w ago
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति गगन थापा गुन्डु पुगेको विषयले राजनीतिक वृत्तमा चासो प्रकट गरेको छ । करिब एक घण्टा ओलीसँग संवाद गरेर सभापति थापा मंगलबार राति ८ …

#गगन-थापा #केपी-ओली #ओली
Compare →
Arthasansar
12h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →

Related Stories

Technology
Build #2611