Trending
Prev Story
Next Story

मोटरेबल पुल सञ्चालनका लागि छलफल

Hamro Patro News •
November 07, 2026 • 11:44 AM
1
1 reads 0 reactions

दार्चुलास्थित नेपाल–भारत सीमा नदी महाकालीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल सञ्चालनमा ल्याउने विषयमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका दार्चुला प्रतिनिधि करिष्मा कठ...

1 / 2
Swipe Photos

दार्चुलास्थित नेपाल–भारत सीमा नदी महाकालीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल सञ्चालनमा ल्याउने विषयमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका दार्चुला प्रतिनिधि करिष्मा कठरियासँग दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले छलफल गर्नुभएको छ ।

निर्माण सम्पन्न मोटरेबल पुल सञ्चालनमा ल्याउन नेपालतर्फ निर्माण गर्नुपर्ने भन्सार कार्यालय, अध्यागमन कार्यालय, सुरक्षा निकायका लागि आवश्यक पुर्वाधार निर्माण लगायतका सरकारी कार्यालयहरूको व्यवस्था गर्नुपर्ने विषयमा छलफलमार्फत जानकारी गराइएको उहाँले बताउनुभयो । साथै पूर्वाधार निर्माण गर्दा पशु तथा वनस्पति क्वारेन्टाइनको व्यवस्था पनि अनिवार्य रूपमा गर्नुपर्ने सुझाव दिइएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

भत्किएको पुल बनाउन पुष्पकमल दाहाललाई गुहारेकी सदीक्षाले फेसबुकको आम्दनीबाटै बनाइन् पुल

गाउँको पुल भत्किएपछि सामाजिक सञ्जालबाट आफ्नो क्षेत्रका सांसद पुष्पकमल दाहाललाई गुहारेकी किशोरीले फेसबुकबाट आएको ६० हजार रुपैयाँले सोही पुल निर्माण गरेकी छन् ।

#पुल
Compare →
Onlinekhabar
4d ago
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

२३ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, …

#पुल
Compare →
Nagarik News
4d ago
स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।

#पुल
Compare →
Bizshala
10h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Technology
Build #2611