नेपाली कम्युनिष्ट आन्दोलनमा फुट र एकताको इतिहास जति पुरानो छ, त्यत्तिकै रहस्यमयी पनि । सत्तामा हुँदा एकअर्काको अस्तित्वसमेत स्वीकार गर्न नसक्ने नेताहरू सडकमा पुगेपछि भने एकताको हात अघि बढाउने गर्छन् । कुनै समय एकअर्काको नामसमेत लिन नचाहने एमाले र नेकपाका नेताहरू अहिले फेरि एकताको सम्भावना खोजिरहेका छन् । गत फागुनको निर्वाचनमा कन्तबिजोग परिणाम व्यहोरेका उनीहरू पुनः सहकार्यको बाटोमा अघि बढ्न बाध्य भएका हुन् ।
Read full story at source ( janaaastha.com )