Trending
Prev Story
Next Story

प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको माग

Hamro Patro News •
November 05, 2026 • 03:49 AM
1
1 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले तुरुन्तै समितिको बैठक बोलाउन अपिल गरेका छन्। उनले राज्य व्यवस्था तथा ...

1 / 2
Swipe Photos

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य ज्ञानेन्द्र शाहीले तुरुन्तै समितिको बैठक बोलाउन अपिल गरेका छन्।

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै पछिल्ला घटनाक्रमका विषयमा छलफल गर्ने प्रयोजनका लागि समितिको बैठक बोलाउन आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा …

#राज्य #व्यवस्था #समितिको
Compare →
Nagarik News
1w ago
राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

राज्य व्यवस्था समिति बैठक बोलाउन सभापतिलाई शाहीको आग्रह, प्रहरी–सरकारबीचको तनावबारे छलफल गर्न माग

शाहीले प्रस्तावित बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउन पनि आग्रह गरेका छन्।

#राज्य #व्यवस्था #शाही
Compare →
Ekantipur
1w ago
अध्यादेशमा नभएका व्यवस्था उल्लेख गर्दै पत्रकार महासंघको विरोध, अध्यक्ष र महासचिवकै जवाफ बाझियो

अध्यादेशमा नभएका व्यवस्था उल्लेख गर्दै पत्रकार महासंघको विरोध, अध्यक्ष र महासचिवकै जवाफ बाझियो

सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्न सक्ने व्यवस्थाप्रति पनि महासंघको विरोध छ ।

#व्यवस्था
Compare →

Related Stories

Politics & Governance
Build #2611