Trending
Prev Story
Next Story

मकवानपुर दुर्घटना : शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

Hamro Patro News •
November 12, 2026 • 09:55 AM
1
1 reads 0 reactions

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा तत्काल आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्ष...

1 / 2
Swipe Photos

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा तत्काल आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग जोडदार आग्रह गरेको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको प्रबन्ध मिलाउन, मृतकहरूको पहिचान र शव व्यवस्थापनमा सहयोग पुर्‍याउन तथा शोकसन्तप्त परिवारलाई तत्काल राहत एवं मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।

Read full story at source ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका मृतकको मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञिप्त …

#व्यवस्थापन #रास्वपा #सहजीकरण
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना : पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन रास्वपाको आग्रह

भीमफेदी दुर्घटना : पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन रास्वपाको आग्रह

रास्वपाले मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

#दुर्घटना #रास्वपा #मकवानपुर
Compare →
Ekantipur
13h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#दुर्घटना #व्यवस्थापन
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Politics & Governance
Build #2611