Trending
Prev Story
Next Story

चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता

Hamro Patro News •
November 06, 2026 • 10:25 AM
1
1 reads 0 reactions

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्। स्थानीय सरकारी अधिकारीका अनुसार बिहीबार...

1 / 2
Swipe Photos

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्।

स्थानीय सरकारी अधिकारीका अनुसार बिहीबार तीन जनाको शव समुद्री छालले किनारमा बगाएर ल्याएको अवस्थामा कोठापट्टनम समुद्री तट नजिक फेला परेको थियो। अर्को एक जनाको शव भारतीय तटरक्षक बलले समुद्रबाट बरामद गरेको हो। मृतक तथा बेपत्ता सबै माझी छिमेकी राज्य तमिलनाडुका बासिन्दा रहेको बताइएको छ।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#बेपत्ता
Compare →
Ekantipur
15h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#बेपत्ता
Compare →

Related Stories

Technology
Build #2611