Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2550 Indexed in Feed
Read Count 14001 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2550 stories
सरकारी परियोजनाका श्रमिकको तलब साढे ४३ हजार तोकियो, निजीको भन्दा दोब्बर Politics & Governance
Politics & Governance
6h ago

सरकारी परियोजनाका श्रमिकको तलब साढे ४३ हजार तोकियो, निजीको भन्दा दोब्बर

सरकारले कार्यविधी ल्याएर श्रमिकको तलब बढाएपनि निर्माण ब्यवसायीहरु भने यसमा खुशी छैनन् । नेपाल निर्माण ब्यवसायी महासंघले दर विश्लेषण नगरी यो तत्कालै लागु गर्न नसकिने बताएको छ भने नेपाल श्रमिक आपुर्तिकर्ता संघले सरकारले सरोकारपक्षसँग उचित ढंगले छलफल नगरी कार्यवधि ल्याएको बताएको छ ।

#श्रमिक #नगरी #तलब
डेढ महिनापछि खुल्यो आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक National (Nepal)
National (Nepal)
6h ago

डेढ महिनापछि खुल्यो आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक

रिङ्दीमा सडक भासिएपछि सडक पूर्वाधार विकास कार्यालयले माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेर यातायात पुनः सञ्चालन गरेको हो।

#रिङ्दी #भासिएपछि #पूर्वाधार
आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै Sports
Sports
6h ago

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #आइतबार
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल Politics & Governance
Politics & Governance
6h ago

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

#सभामुख #अर्याल #डीपी
एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज Science & Climate
Science & Climate
6h ago

एनपीएलको मैदानबाट जलवायु सम्बन्धी आवाज

खेल चलिरहेका बेला विद्यार्थीहरूले ‘क्लाइमेट जस्टिस’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका हुन्।

#जलवायु #एनपीएल #विद्यार्थी
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई बाबुराम भट्टराईका पाँच सुझाव Politics & Governance
Politics & Governance
6h ago

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई बाबुराम भट्टराईका पाँच सुझाव

नेपालको भारतसँगको व्यापार घाटा थाम्नै नसक्ने गरी चुलिएकाले त्यसलाई न्यूनीकरणका लागि नेपालले केही सुविधा अधिकारकै रूपमा पाउनुपर्ने भट्टराईको भनाइ छ ।

#भट्टराई #भारत #गरी
तेस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ रेटिङ National (Nepal)
National (Nepal)
6h ago

तेस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ रेटिङ

नेपालले ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक (बीबी माइनस’ रेटिङ प्राप्त गरेको थियो ।

#रेटिङ #बीबी #माइनस
भारतसँगको व्यापार घाटा घटाउन विशेष सुविधा माग्नुपर्छ : भट्टराई Business & Economy
Business & Economy
7h ago

भारतसँगको व्यापार घाटा घटाउन विशेष सुविधा माग्नुपर्छ : भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत आर्थिक सम्बन्धमा रहेको संरचनागत असमानता र व्यापार घाटा सच्याउनुपर्ने बताएका छन्। कृषि उत्पादन निर्यातमा सहजीकरण र तुलनात्मक लाभका क्षेत्रमा विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ छ।

#घाटा #भट्टराई #भारत
ड्रुक्पा काग्यु सम्मेलनमा बाढीपीडितका लागि १ लाख अमेरिकी डलरसहित २१ लाख रुपैयाँ सहयोग Science & Climate
Science & Climate
7h ago

ड्रुक्पा काग्यु सम्मेलनमा बाढीपीडितका लागि १ लाख अमेरिकी डलरसहित २१ लाख रुपैयाँ सहयोग

काठमाडौंको रामकोटस्थित ड्रुक अमिताभ (सेतो गुम्बा) मा शनिबार आयोजित ११औँ ड्रुक्पा काग्यु वार्षिक सम्मेलनका क्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

#बाढी-पहिरो #ड्रुक्पा #सम्मेलन
अमेरिकामा हवाई प्रणाली सामान्य अवस्थामा फर्कन कम्तीमा आइतबार रातिसम्म प्रतिक्षा गर्नुपर्ने World News
World News
7h ago

अमेरिकामा हवाई प्रणाली सामान्य अवस्थामा फर्कन कम्तीमा आइतबार रातिसम्म प्रतिक्षा गर्नुपर्ने

हवाई उडानसम्बन्धी तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार रातिसम्म अमेरिकामा ६ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्

#अमेरिका #हवाई #रातिसम्म
Build #2612