Trending
Prev Story
Next Story

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

Ekantipur •
November 15, 2026 • 06:32 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

एनपीएलमा आज आइतबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भईरहेको छ। यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डे, हिमेश बज्राचार्य र सुबास रोकाया कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा र सुशील पौडेल डेस्कमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन लिग चरणमा आफ्नो अन्तिम खेल खेलिरहेको चितवन राइनोजले शुक्रबार पहिले बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । चितवन यसअघि नै प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ । कर्णालीको भने प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ र लिग चरणको आफ्नो अन्तिम खेलमा प्रतिष्ठाका लागि खेल्दैछ । कर्णालीको चार अंक मात्र छ र पुछारबाट सातौं स्थानमा छ ।

एनपीएलमा आज आइतबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भईरहेको छ। यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डे, हिमेश बज्राचार्य र सुबास रोकाया कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा र सुशील पौडेल डेस्कमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

Live आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थ...

#एनपीएल #प्रिमियर-लिग #आइतबार
Compare →
Nagarik News
4h ago
एनपीएलमा आज दुई खेल, पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलले प्लेअफमा पुगिसकेका टोलीको अन्तिम वरीयता निर्धारण गर्नेछ।

#एनपीएल #चितवन #कर्णाली
Compare →
Onlinekhabar
1h ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
14h ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Sports
Build #2612