Trending
Prev Story
Next Story

चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धा

Hamro Patro News •
November 15, 2026 • 01:04 AM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुने...

चितवन–कर्णाली र काठमाण्डु–पोखराबिच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । दोस्रो खेलमा काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता प्लेअफ चरणतर्फ अघि बढिरहेका बेला यी खेलले अंकतालिकाको समीकरण र टोलीहरूको अन्तिम स्थान निर्धारणमा भूमिका खेल्नेछ । चितवनले प्लेअफमा स्थान सुरक्षित गरिसकेको अवस्थामा कर्णाली आफ्नो अन्तिम खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । त्यस्तै, काठमाण्डु प्लेअफमा पुगिसकेको छ भने पोखराका लागि पनि प्रतियोगिताको अन्तिम चरणमा प्रभावशाली प्रदर्शन गर्ने अवसर हुनेछ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
25m ago
एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

एनपीएलमा आज चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
1d ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
1d ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
1d ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →

Related Stories

National (Nepal)
Build #2612