Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9922 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

412 stories
फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै World News
World News
6d ago

फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए

#बताए #गृहमन्त्री #नुनेज
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? World News
World News
6d ago

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?

धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

#लक्ष्मी #पूजा #गरी
कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ? World News
World News
6d ago

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् ।

#कुकुर #चीन #चिनियाँ
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन World News
World News
6d ago

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

वेबसाइटमार्फत पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता र यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध हुनेछ।

#पदमार्ग #वेबसाइट #आवश्यक
विराटनगरमा १७ सय पर्ने काजु जोगबनीमा १५ सयमै, तिहारको सपिङ भारततिरै World News
World News
6d ago

विराटनगरमा १७ सय पर्ने काजु जोगबनीमा १५ सयमै, तिहारको सपिङ भारततिरै

स्थानीय शहरभन्दा भारतीय सीमावर्ती बजारमा भाइ मसला सस्तो पाइने भएपछि उपभोक्ताहरू ठूलो सङ्ख्यामा त्यता गइरहेका छन्।

#मसला #भारतीय #सीमावर्ती
मानिस–कुकुरको आदिम प्रेम World News
World News
6d ago

मानिस–कुकुरको आदिम प्रेम

मानिससँगै लामो इतिहास बाँचेको कुकुरको स्थान घरको पहरेदार वा सिकारको साथीमा मात्र सीमित छैन । प्राचीन सभ्यताका धार्मिक ग्रन्थ, मिथक र मृत्युसंस्कारमा समेत कुकुरप्रतिको विश्वास र सम्मानका अनेक रूप भेटिन्छन् ।

#कुकुर #धार्मिक #ग्रन्थ
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै World News
World News
1w ago

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

#पेसा #रोजगारी #साउदी
कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले काठमाडौंमा आइतबार विशेष कार्यक्रम हुने World News
World News
1w ago

कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले काठमाडौंमा आइतबार विशेष कार्यक्रम हुने

कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने लक्ष्य राखेको छ ।

#काठमाडौं #संस्कृति #परम्परा
सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन World News
World News
1w ago

सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।

#सर्वोच्च-अदालत #न्यायाधीश #नाम
इलामको कन्याममा हुँदै छ चिया महोत्सव World News
World News
1w ago

इलामको कन्याममा हुँदै छ चिया महोत्सव

पर्यटन प्रवर्धनको उद्देश्यले मंसिर ५ र ६ गते इलामको कन्याममा प्रथम सूर्योदय चिया महोत्सव हुने भएको हो । महोत्सवमा ‘टी ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

#महोत्सव #चिया #प्रवर्धन
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू World News
World News
1w ago

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ

#दिल्ली #वायु #प्रदूषण
Build #2612