Trending
Prev Story
Next Story

विराटनगरमा १७ सय पर्ने काजु जोगबनीमा १५ सयमै, तिहारको सपिङ भारततिरै

Ekantipur •
November 08, 2026 • 03:02 AM
1
1 reads 0 reactions

स्थानीय शहरभन्दा भारतीय सीमावर्ती बजारमा भाइ मसला सस्तो पाइने भएपछि उपभोक्ताहरू ठूलो सङ्ख्यामा त्यता गइरहेका छन्।

विराटनगरमा १७ सय पर्ने काजु जोगबनीमा १५ सयमै, तिहारको सपिङ भारततिरै

स्थानीय शहरभन्दा भारतीय सीमावर्ती बजारमा भाइ मसला सस्तो पाइने भएपछि उपभोक्ताहरू ठूलो सङ्ख्यामा त्यता गइरहेका छन्।

काठमाडौँ — तिहारको लागि बजारमा भाइ मसलाको किनमेल सुरु भइसकेको छ । भाइटीकाको दिन दाजुभाइलाई उपहारमा भाइमसला दिनु अनिवार्यजस्तै भएकोले किनमेल पनि बढेको हो । तर विराटनगरलगायतका शहरहरूमा भन्दा सीमावर्ती भारतीय बजारमा यस्तो मसलाको मूल्य सस्तो पर्ने हुनाले उपभोक्ताहरू ठूलो सङ्ख्यामा किनमेलका लागि जाने गरेका छन् ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2611