Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13512 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
ममता काफ्ले बेपत्ता प्रकरणमा अमेरिकामा चलिरहेको मुद्दा के हो ? विस्तृतमा बुझ्नुहोस् World News
World News
3w ago

ममता काफ्ले बेपत्ता प्रकरणमा अमेरिकामा चलिरहेको मुद्दा के हो ? विस्तृतमा बुझ्नुहोस्

नेपाली नर्स बेपत्ता भएको दुई वर्षभन्दा बढी समयपछि उनका पतिविरुद्ध अमेरिकामा हत्या मुद्दा चलिरहेको छ। तर उनको शव अझै फेला परेको छैन। पतिले आफू दोषी नभएको दाबी गरेका छन्। यो प्रकरण र यसमा प्रस्तुत प्रमाणबारे तपाईंलाई बुझाउने प्रयास गरेका छौं ।

#अमेरिका #बेपत्ता #प्रकरण
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी लमजुङमा पक्राउ World News
World News
3w ago

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी लमजुङमा पक्राउ

उनलाई जिल्ला अदालत लमजुङले जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

#लमजुङ #जेनजी #आन्दोलन
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान World News
World News
3w ago

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

#पूर्वराष्ट्रपति #भण्डारी #रहे
युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन World News
World News
3w ago

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो ।

#राष्ट्रपति #युक्रेन #त्रिपक्षीय
सल्यानमा स्क्रब टाइफसबाट थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो World News
World News
3w ago

सल्यानमा स्क्रब टाइफसबाट थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

#मृत्यु #सल्यान #स्क्रब
फ्रान्समा दंगा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित World News
World News
3w ago

फ्रान्समा दंगा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

फ्रान्सका प्रमुख सहरमा भएका दंगापछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा लम्बिए पर्यटकको आगमन, होटल बुकिङ र पर्यटनबाट हुने आम्दानीमा गिरावट आउन सक्ने व्यवसायीहरूको चेतावनी छ ।

#पर्यटन #फ्रान्स #पर्यटक
भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति World News
World News
3w ago

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति

जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन्

#मतदाता #कामता #मृतक
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो, नोज ल्यान्डिङ लाइटमा सामान्य क्षति World News
World News
3w ago

टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो, नोज ल्यान्डिङ लाइटमा सामान्य क्षति

विमानस्थलका एक अधिकारीका अनुसार स्थानीय समयअनुसार बिहान ६:३६ बजे अवतरणको चरणमा रहेका बेला जहाजमा परेवा ठोक्किएको थियो।

#जहाज #परेवा #विमानस्थल
चाडपर्वमा घुमौं गण्डकीका यी रमणीय गन्तव्य World News
World News
3w ago

चाडपर्वमा घुमौं गण्डकीका यी रमणीय गन्तव्य

पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचो र घलेगाउँसम्मका गन्तव्यमा चाडपर्वका बेला परिवारसँग घुमफिर गर्न सकिन्छ ।

#चाडपर्व #गण्डकी #गन्तव्य
भारतमा प्रदर्शनकारीमाथि दमन र मानवअधिकार उल्लंघनप्रति राष्ट्रसंघीय विज्ञहरूको चिन्ता World News
World News
3w ago

भारतमा प्रदर्शनकारीमाथि दमन र मानवअधिकार उल्लंघनप्रति राष्ट्रसंघीय विज्ञहरूको चिन्ता

भारतमा शिक्षा र मतदाता नामावलीसम्बन्धी सरकारी निर्णयको विरोधमा भएका प्रदर्शनमा प्रहरी दमन र मनपरी पक्राउ रोक्न तथा मानवअधिकार उल्लंघनका घटनाको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रसंघीय विज्ञहरूले आग्रह गरेका छन् ।

#भारत #मानवअधिकार #विज्ञ
Build #2612