Trending
Prev Story
Next Story

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी लमजुङमा पक्राउ

Ekantipur •
October 22, 2026 • 12:36 PM
1
1 reads 0 reactions

उनलाई जिल्ला अदालत लमजुङले जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी लमजुङमा पक्राउ

उनलाई जिल्ला अदालत लमजुङले जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

लमजुङ — जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका अमृतबहादुर अधिकारी पक्राउ परेका हुन् ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भागेका अधिकारीलाई बुधबार बिहान साढे ९ बजेतिर बेसीसहर नगरपालिका–२ भकुण्डेमा हिँडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

उनी लमजुङको राइनास नगरपालिका–९ का हुन् । अधिकारीलाई जिल्ला अदालत लमजुङले जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा २०८१ पुस ३ गते ९ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

प्रहरी टोलीले उनलाई तत्काल पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला बिहीबार कारागार कार्यालय कास्की पठाएको प्रहरी निरीक्षक नेत्रबहादुर थापाले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

#जेनजी #आन्दोलन #क्रम
Compare →
Hamro Patro News
2d ago
जेनजी आन्दोलनमा कारागारबाट भागेका एक कैदी पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट भागेका एक कैदी पक्राउ

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका २७ वर्षीय अमृत नेपालीला...

#आन्दोलन #जेनजी #कारागार
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →
Onlinekhabar
21h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →

Related Stories

World News
Build #2611