वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार
वीरगञ्ज – पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका एक कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह बिहीबार सरसफाइ गर्ने क्रममा फरार भएका हु...