Trending
Prev Story
Next Story

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

Hamro Patro News •
October 23, 2026 • 12:55 PM
1
1 reads 0 reactions

काठमाडौँ– तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ । तनहुँको भिमाद नगरपालिका-४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले...

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ – तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

तनहुँको भिमाद नगरपालिका-४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#बालिका #करणी
Compare →
Ekantipur
12h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

#वर्षीय #युवक
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका

भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना …

#बालिका
Compare →

Related Stories

Technology
Build #2611