Trending
Prev Story
Next Story

जेनजी आन्दोलनमा कारागारबाट भागेका एक कैदी पक्राउ

Hamro Patro News •
November 11, 2026 • 06:07 AM
1
1 reads 0 reactions

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका २७ वर्षीय अमृत नेपालीला...

1 / 2
Swipe Photos

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।

जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका बर्दघाट नगरपालिका वडा नं. १६ केरावारीका २७ वर्षीय अमृत नेपालीलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार …

#कारागार #आन्दोलन #जेनजी
Compare →
Nagarik News
5d ago
जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार खत्वे झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनले एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरिसकेका थिए।

#कारागार #आन्दोलन #जेनजी
Compare →
Ekantipur
1w ago
सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

रुकुम पश्चिम आठबिसकोटका रामबहादुर विक र सल्यान कुमाखका रेशम राना पक्राउ परेका हुन् । दुवैले जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

#कारागार #भागे #कैदी
Compare →
Arthasansar
15h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#आन्दोलन
Compare →
Bizshala
1w ago
बङ्गलादेशमा गार्मेन्ट मजदुर सडकमा, तलब दोब्बरभन्दा बढी माग्दै आन्दोलन चर्कियो

बङ्गलादेशमा गार्मेन्ट मजदुर सडकमा, तलब दोब्बरभन्दा बढी माग्दै आन्दोलन चर्कियो

काठमाण्डौ । न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बङ्गलादेशमा गार्मेन्ट मजदुरहरूको आन्दोलन चर्किएको छ। राजधानी...

#आन्दोलन
Compare →

Related Stories

Technology
Build #2611