विद्रोहीसँगको भिडन्तबाट भागेको आरोपमा डीआर कंगोका ६६ सैनिकलाई मृत्युदण्ड
किन्शासा । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) मा युद्धमैदानबाट भागेको र सैन्य आदेश उल्लङ्घन गरेको आरोपमा ६६ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वी कंगोको उत्तरी किभ...