Trending
Prev Story
Next Story

सुरुङ खनेर भागेका दुई कैदी नियन्त्रणमा

Hamro Patro News •
November 03, 2026 • 09:00 AM
1
1 reads 0 reactions

डोल्पा जिल्ला कारगारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ परेका छन् । रुकुम पश्चिमको आठबिस नगरपालिका-६ बाट ३२ वर्षीय रामबहादुर बिक र २८ वर्षीय रेशम रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

1 / 2
Swipe Photos

डोल्पा जिल्ला कारगारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ परेका छन् । रुकुम पश्चिमको आठबिस नगरपालिका-६ बाट ३२ वर्षीय रामबहादुर बिक र २८ वर्षीय रेशम रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#सुरुङ #खनेर #भागे
Compare →
Ekantipur
1w ago
वीरगन्जबाट ३२ लाख मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा

वीरगन्जबाट ३२ लाख मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा

९६ क्यारेटको भन्सार प्रज्ञापनपत्र बोकेको ट्रकमा थप ४४ क्यारेट माछा भेटिएपछि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ।

#नियन्त्रण
Compare →
Onlinekhabar
1w ago
‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका …

#नियन्त्रण
Compare →
Bizshala
1w ago
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद्...

#नियन्त्रण
Compare →

Related Stories

Technology
Build #2612