Trending
Prev Story
Next Story

सलमान खानसँग आमनेसामने अनुपविक्रम, ‘मातृभूमि’को ट्रेलरमा दमदार उपस्थिति

Hamro Patro News •
November 11, 2026 • 06:05 AM
1
1 reads 0 reactions

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै यसमा देखिएका नेपाली अभिनेता अनुपविक्रम शाहीको भूमिक...

1 / 2
Swipe Photos

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै यसमा देखिएका नेपाली अभिनेता अनुपविक्रम शाहीको भूमिकाले नेपाली फिल्म क्षेत्रमा चर्चा पाएको छ।

मंगलबार राति सार्वजनिक साढे चार मिनेट लामो ट्रेलरमा अनुपविक्रमलाई सलमान खानसँग पटक–पटक आमनेसामने देखाइएको छ। फिल्ममा उनी चिनियाँ सेनाका मेजरको भूमिकामा छन्। ट्रेलरमा सलमान भारतीय सेनाको नेतृत्व गरिरहेको देखिन्छन् भने अनुप चिनियाँ सेनाको तर्फबाट उनीसँग भिडन्तमा उत्रिएका छन्। सलमानसँगका संवाद, आमनेसामनेका दृश्य र द्वन्द्वका प्रसङ्गले फिल्ममा अनुपको भूमिका महत्त्वपूर्ण रहेको सङ्केत गर्छ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला  ? धेरैको मनमा …

#सलमान #फिल्म #खान
Compare →
Nagarik News
1w ago
‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

पटक–पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको नयाँ मिति सलमानले शुक्रबार मुम्बईमा आयोजित प्रचारात्मक कार्यक्रममा घोषणा गरेका हुन्।

#सलमान #फिल्म #मातृभूमि
Compare →
Ekantipur
1w ago
‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

भूवन केसी निर्देशित फिल्ममा अनमोल केसी गाउँका शिक्षकको भूमिकामा छन्, जहाँ प्रेम, सामाजिक कथा र दुई पुस्ताको कथा प्रस्तुत गरिएको छ।

#ट्रेलर #फिल्म
Compare →

Related Stories

Technology
Build #2611